For larger view....Please click on the photo.
This blog is not updated. For new update please click to www.aakarpost.com
This blog is not updated. For new update please click to www.aakarpost.com
These are the snaps which was taken during our Nepalthok Trip.
अघिल्लो हप्ता हामी नेपालथोक गएका थियौँ, अनि बाटो मा देखिएका केही दृश्यहरु हामीले खिचेका थियौँ । नेपाल थोक जाने हाम्रो एउटै मात्र उद्देश्य थियो, नयाँ बाटो हेर्नु, अनि नयाँ ठाउँ हेर्नु । साँच्चै रमाइलो थियो हाम्रो नेपालथोक को ट्रिप !
B. P. Koirala India Visit
Posted by Aakar | Tuesday, October 14, 2008 | Historical Pics | 6 comments »Wallpaper: Night View Of Kathmandu
Posted by Aakar | Friday, September 26, 2008 | Wallpaper | 6 comments »Another Angle
Posted by Aakar | Wednesday, September 17, 2008 | Cool, Peace, Wallpaper | 0 comments »यो वनेपा, काभ्रे मा रहेको आइटि पार्क हो । करोडौँ को लगानि मा बनेको यो घर प्रयोग विहिन अवस्था मा छ । आवश्यक सबै पुर्वाधारहरु भएको भए पनि सरकार को लापरवाही का कारण यो पार्क सञ्चालन मा आउन सकेको छैन । यदि यो पार्क सञ्चालन मा आउने हो भने सयौँ ले रोजगारी पाउनुको साथै देश ले पनि कम्प्युटर प्रविधी को क्षेत्रमा ठूलो उपलब्धि हासिल गर्ने थियो ।
Subscribe to:
Posts (Atom)





























